राजनीति

एमसीसी खारेज नभए नेपालको स्थिति इराक, सिरिया र अफगानिस्तानको जस्तो हुन्छ : चित्रबहादुर केसी

एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । अध्यक्ष केसीले शुक्रबार खुला मञ्चमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष