राजनीति

एससीसी सम्झौता बुझाउन घर–घरमा कांग्रेसले पुस्तिका पुर्‍याउने

एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा नेपाली कांग्रेसले पुस्तिका पुर्‍याउने भएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको