राजनीति

एमसिसी कुनै सैन्य सम्झौता होइन ? गृहमन्त्री बालकृष्ण खाँण

एमसिसी कुनै सैन्य सम्झौता नभई सरकारसँग सहमति भएर अघि बढेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका