प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गरेरै चुनावमा सहभागी हुने बताएका छन्। आफ्नै पार्टीभित्र आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने विषयमा विवाद रहिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्