राजनीति

कीर्तिपुरमा कब्जा गरिएको जग्गामा पार्टीको अनुमतिबिना कुनै कार्य नगर्न निर्देशन

कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कब्जा गरेको छ । कब्जा गरिएको उक्त जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न पार्टीले निर्देशन दिएको छ ।