राजनीति

एमसीसीका विरोधमा लेखिएका स्टाटसहरू फिर्ता लिन अध्यक्ष नेपालको आग्रह

एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन सत्तारूढ दल नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधवकुमार नेपालले आग्रह गरेका छन्। एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै