राजनीति

एमालेसँग सहकार्यको सम्भावना देखेको छैन : अध्यक्ष प्रचण्ड

नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बताए