राजनीति

अर्घाखाँचीमा एमाले लाई धक्का तिनै तहको चुनाबमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले अर्घाखाँचीमा अब हुने तीनै तहको चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका छन्। सोमबार (आज) अर्घाखाँची