राजनीति

दाहाल र अधिकारीले चितवन जिल्लाको कुन कुन पदको जिम्मेवारी पाए ?

रेणु दाहाल र रामचन्द्र अधिकारीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको र संयोजकको जिम्मेवारी पाएका छन्। दाहाल र अधिकारीलाई सो जिम्मेवारी माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयको बैठकले प्रदान