राजनीति

चुनावमा एक्ला एक्लै आए त कर्‍याक कुरुक हुन्छन् : अध्यक्ष ओली

पाँच दलीय गठबन्धनसँग चुनावी एजेण्डा नै नभएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। ओलीले विरोधीहरुसँग विरोध गर्ने कुरा नै नभएको अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै