राजनीति

विहीबार हुने चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने

बैशाख ३० गते स्थानीय तह चुनावलाई लक्षित गरेर विहीबार सत्ता गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा चुनावी सभा गर्न लागेको हो । विहीबार हुने चुनावी सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,