स्थानीय तह चुनाव आउन एक साता बाँकी रहँदा अर्घाखाँचीमा सत्तारुढ गठबन्धनले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ । गठबन्धनबाट उठेका सन्धिखर्क मेयर पदका उम्मेदवार शान्ता भण्डारी, उपमेयर पदका उम्मेदवार राजेन्द्र भुसालसहितले