राजनीति

अर्घाखाँची अपडेट : ६ स्थानिय तहमध्ये अहिले सम्म ३ वटा तहको मतपरिणाम सार्वजनिक, कसले मारे बाजी ?

अर्घाखाँची जिल्लाका ६ वटा स्थानिय तहमध्ये अहिले सम्म ३ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । यस्तै जिल्लाका ६१ वडाहरु मध्ये अहिले सम्म ४७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको