राजनीति

एमाले अध्यक्ष ओलीको गृह जिल्लाका १५ पालिकामा कुन कन दलले जिते ?

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा स्थानीय तह निर्वाचनमा चासोको साथ हेरिएको छ। अध्यक्ष ओली मात्र नभएर राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलको पनि गृह जिल्लामा पर्छ।