नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा जितको खाता खोलेको छ। सन्धिखर्क २ का एमालेका वडा अध्यक्ष उम्मेदवार मोतिजंग रायमाझी सहित उनकाे सम्पूर्ण प्यानल विजयी भएको छ। मोतिजंगले आफ्ना प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादी (एस) का उम्वेदवार योगेन्द्र ब खड्का लाई पराजित गर्दै वडा अध्यक्ष पदमा विजय हाँसिल गरेका हुन्।
