राजनीति

मेयर र उपमेयरमा एमालेका उम्मेदवार झापाको अर्जुनधारा नगरपालिकामा विजयी

मेयर र उपमेयरमा एमालेका उम्मेदवार झापाको अर्जुनधारा नगरपालिकामा विजयी भएका छन् । अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी भएका हुन् । मतगणना सकिए पनि निर्वाचन