तुल्सीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार ११३१ मतले अगाडि रहेका छन् । दाङको तुल्सीपुर उपमहानगरपालिकाको ३९८९५ मतगणना गर्दा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले १६७९६ प्राप्त गरेका हुन् । यस्तै काँग्रेसका गेहेन्द्र गिरी