राजनीति

राम्रो काम भए एकाधिकार भएर बस्नेहरुलाई पनि चुनौती दिन सकिन्छ: प्रचण्ड

स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र यसलाई प्रदेश र संघीय चुनावसम्मै लैजाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएका जनप्रतिनिधिलाई