राजनीति

गठबन्धनमा आबद्ध दलबाट सिट बाँडफाँट गर्ने कार्यदल सदस्यमा कुन कुन नेता छन् ?

साउन मसान्तभित्र प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटीका लागि गठबन्धनद्वारा गठित कार्यदलको पहिलो बैठक बस्दै छ । सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आगामी मंसिर ४ गतेका