सिमरा विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण भएको छ । रौतहटको गौर पार्टी कार्यक्रमका लागि जान उडेको ओली सवार हेलिकोप्टर सोमबार दिउँसो खराब मौसमका