राजनीति

प्रदीप ज्ञवालीले गरे सरकारलाई यस्तो आग्रह

‘एक चीन नीति’को पक्षमा उभिन सरकारलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आग्रह गरेको छ । छिमेकी देशको संवेदनशीलताप्रति खेलबाड गर्न नसकिने आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर एमाले नेता तथा