राजनीति

माओवादी क्रान्तिकारी बन्ने सम्भावना भएको पार्टी हो: अध्यक्ष प्रचण्ड

पछिल्लो समय नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेको भन्दै नेकपा (माओवादी केन्द्र्) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले नेताहरूको भनाइ र गराइमा ठूलो अन्तर