राजनीति

काठमाडौं महानगरको फोहोरले प्रतिनिधिसभा ततायो

काठमाडौं महानगरपालिकाको विभिन्न ठाँउमा थुप्रिएको फोहोरको विषयमा प्रतिनिधिसभामा छलफल चलिरहेको छ । काठमाडौं महानगरले स्थानीयबासीसँग फोहोर फाल्न गरेको सम्झौता कार्यान्वन नभएको र महानगरको मात्रै भर नपर्न सरकारलाई मंगलबार संसदको शून्य