आगामी चुनावमा एमालेले बहुमत ल्याउने ओलीको दावी

१ भाद्र २०७९, बुधबार १७:३६

नेपाली काँग्रेस विचार शून्य भएर माओवादीको कार्यकर्ता भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए हुन्। उनले भने ‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो ।

देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रेस । अब काँग्रेसलाई काँग्रेस नभनौँ ।’ उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी रहेको काँग्रेस त्यो कम्पनीको पछि पछि लागेको दावी गरे ।

माओवादीको नीतिमा काँग्रेस लुरुलुरु हिँडेको उल्लेख गरे । उनले कर्मचारी र प्रहरीलाई काँग्रेसले आफू अनुकूल बनाएको दावी गर्दै त्यसलाई तोडेर एमालेले बहुमत ल्याउने दावी गरे ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस विचार शून्य भएर माओवादीको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए ।

उनले भने–‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो । देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रेस । अब काँग्रेसलाई काँग्रेस नभनौँ ।’

उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी रहेको काँग्रेस त्यो कम्पनीको पछि पछि लागेको दावी गरे । माओवादीको नीतिमा काँग्रेस लुरुलुरु हिँडेको उल्लेख गरे । उनले कर्मचारी र प्रहरीलाई काँग्रेसले आफू अनुकूल बनाएको दावी गर्दै त्यसलाई तोडेर एमालेले बहुमत ल्याउने दावी गरे ।

लगाएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए । उनले भने–‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो । देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रेस । अब काँग्रेसलाई काँग्रेस नभनौँ ।’

माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी रहेको र त्यो कम्पनीको पछि पछि काँग्रेस लागेको दावी गर्दै माओवादीको नीतिमा काँग्रेस लुरुलुरु हिँडेको ओलीले उल्लेख गरे । अध्यक्ष ओलीले कर्मचारी र प्रहरीलाई काँग्रेसले आफू अनुकूल बनाएको दावी गर्दै त्यसलाई तोडेर एमालेले बहुमत ल्याउने दावी गरे ।