नेकपा (माओवादी केन्द्र) को महासचिवमा नेता देव गुरुङलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चयन गरेका छन् । महासचिव आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्माबीच सहमति जुट्न नसकेपछि शनिबार पार्टी कार्यालय