राजनीति

एमाले अध्यक्ष ओलीलाई दिए डा. अधिकारीले चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँग ‘डिबेट’ गर्न नेपाली कांग्रेसका झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका डा.खगेन्द्र पाण्डब अधिकारीले चुनौती दिएका छन्। आफू ओलीसँग जुनसुकै विषयमा डिबेट गर्न तयार