नेकपा एमाले पार्टी परित्याग गरी गुल्मीमा २४ जना एमाले कार्यकर्ता माओवादी केन्द्र मा प्रवेश गरेका छन् । गुल्मी जिल्लाको धुर्कोट गाँउपालिकाका २४ जना एमालेका नेता तथा कार्यकर्ताहरु विहीबार माओवादी केन्द्रमा