नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको केरखामा एमाले कार्यकर्ताहरु संग भेटघाट गरेका छन् ।
गत मंगलबार चुनावी कार्यक्रम तथा कार्यकर्ता भेटघाटका लागि एमाले अध्यक्ष ओली आफ्नो गृह जिल्ला झापा पुगेका थिए । चुनावी कार्यक्रम तथा कार्यकर्ता भेटघाटका लागि आफ्नो गृह जिल्ला झापा पुगेका ओलीले विहीबार कार्यकर्ता भेटघाट कार्यक्रम, केरखा, झापामा कार्यकर्ताहरु संग भेटघाट गरेका हुन् ।

