राजनीति

यस वर्ष हामीलाई असाधारण मतदाताहरूबाट साथ सहयोग रहेको छ: उपाध्यक्ष विष्णु पौडेल

मंसिर ४ गतेको निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दाबी गरेका छन् । उपाध्यक्ष पौडेलले शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी