राजनीति

दाङबाट ३४ जना एमालेमा प्रवेश, एमालेमा प्रवेश गरेका उनीहरु को को हुन् त ?

घोराही–१४ जनमैत्री टोलका ३४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले) को सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुम्बासीहरूको हितमा काम गर्ने विश्वास व्यक्त गर्दै सोमबार उनीहरु