सत्ता गठबन्धन २० वर्षसम्म निरन्तर रहने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन् । प्रचण्डले लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै कतिपयले निर्वाचनपछि गठबन्धन