शुक्रबार १ बजे बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। एमालेले आजको बैठकबाट समानुपातिक सांसदको टुंगो लगाउने तयारी गरेको थियो, तर अन्तिम समयमा बैठक नै स्थगित भएको छ