राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको छ । सो पार्टीले सरकारमा सहभागी हुने तयारी समेत गरेको छ । गठबन्धनका दुवै नेताहरुसँग अनौपचारिक छलफल भइरहेको