राजनीति

धाँधली गरेर आफूलाई हराइएको खनाल दाबी

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफूलाई धाँधली गरेर हराइएको बताएका छन् । उनी यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले नेता महेश बस्नेतसंग इलाम(१ बाट