राजनीति

एमालेले सरकार बनाउन सक्ने संकेत पाएपछि रविले भेटे ओलीलाई

नेकपा एमालेले सरकार बनाउन सक्ने संकेत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो