नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् । आइतबार बसेको पदाधिकारी बैठकमा उनले समाजवादतिर जान सहमत शक्तिहरुलाई एउटै ठाउँमा ल्याउन त्यस्तो फोरमको आवश्यकता भएको