राजनीति

आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डको देउवालाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो