राजनीति

लुम्बिनी प्रदेशमा कुन दलको कति सिट ?

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलको सहभागिता हुने भएको छ। प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर १–१ सिट पाएका छन्। यससँगै प्रदेशसभामा