नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गो लगाएको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम सिफारिस गरेको हो ।
माओवादी केन्द्रका समानुपातिकतर्फबाट सांसद बन्नेहरु
खसआर्य पुरुष
हितराज पाण्डे
खसआर्य महिला
विमला सुवेदी
ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा
आदिवासी जनजाती महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ
मधेसी महिला
मिना यादव र उमरावती देवी यादव
दलित पुरुष
रणेन्द्र बराली
दलित महिला
सुशीला श्रीपाली ठकुरी
थारु महिला
रुपा सोसी चौधरी
मुस्लिम महिला
कल्पना मियाँ
