वाम एकताको प्रक्रिया अघि बढाउन नेकपा एकीकृत समाजवादीले चार सदस्यीय कार्यदल गठन गरेको छ । महासचिव बेदुराम भुसालको संयोजकत्वमा बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले चार सदस्यीय कार्यदल बनाएको