राजनीति

सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले भेटघाट

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरी रहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र