राजनीति

सुदूरपश्चिम सरकारमा सहभागिता हुने बारे नागरिक उन्मुक्ति पार्टीले निर्णय गर्ला ?

सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय नागरिक उन्मुक्ति पार्टीले मागेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सातै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबन्डा