राजनीति

आज चार प्रदेशमा को को मुख्यमन्त्री बन्दै छन् त ?

बुधबार चार प्रदेशमा मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो