राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याललाई निर्विरोध चयन गरिँदैछ। नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले दिएको जानकारी अनुसार आइतबार उम्मेदवारीका लागि निर्धारित समयमा सत्ता