राजनीति

न्यायपरिषद्को बैठक सकियो, न्यायाधीश नियुक्ति हुन सकेन

काठमाण्डौ,११ असार– न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै टुङ्गीएको छ । न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी आज सोमबारको बसेको बैठक सकिएको हो