काठमाण्डौ, ८ असार– काँग्रेस सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले