राजनीति

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पार्टीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिती र हालको शासन व्यवस्थाप्रति आफ्नो धारणा जनतामाझ स्पष्ट पार्ने