नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले कुर्सीबाट हटाएको निर्णयले देशभर ठूलो हलचल मच्चिएको छ। यो कदमको चौतर्फी विरोधमा जनता सडकमा उत्रिएका छन् भने घिसिङ स्वयंले न्यायको खोजीमा सर्वोच्च