राजनीति

माओवादीले फेरि हेरफेर गर्‍यो अभियानको समय तालिका

काठमाडौं ।शनिबार सर्लाहीदेखिका कार्यक्रम एक र एक दिन पछि सारेर तालिका हेरफेर गरेको माओवादीले फेरि अर्को सर्कुलर पठाएर महोत्तरीदेखिको कार्यक्रमको समय तालिका परिवर्तन गरिएको जनाएको छ । नेकपा माओवादी केन्द्रले