राजनीति

 नेकपा माओवादीले  चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय

काठमाडौं । शनिबारदेखि काठमाडौंमा सुरु भएको विज्ञसहितको भेला नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने राष्ट्रिय भेला चैत मसान्त सम्म सातै प्रदेशमा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गर्दै आइतबार सम्पन्न